• Nepal & WSF - info & discussion

  • Fwd: भुकम्पसम्बन्धमादोश्रोछलफलबैठकमासहभागिहुननिमन्त्रणा

    from Dayasagar Shrestha on May 04, 2015 06:11 AM
    २०७२ बैशाख २१ (४ मे २०१५)
    
    
    
    सम्पूर्ण साथीहरु
    
    महाभूकम्प पश्चात हामी सबै आआफ्नै तरिकाले राहत संकलन तथा वितरणमा लागि रहेका
    छौं । यस सन्दर्भमा हामीले नागरिक संगठनहरुको तर्फबाट वैशाख १७ गतेको दिन बैठक
    पनि राखेका थियौं । बैठक पश्चात हामीले उपप्रधान तथा गृह मन्त्रीज्यूसँग भेट
    ग¥यौं भने गैसस महासंघलार्ई सरकारको केन्द्रीय उद्दार समितिमा सहभागी गराएको
    पनि जानकारी गराउँछु र उक्त उद्दार समितिको बैठक हिजो आइतबार २० गते सम्पन्न
    भएको छ । त्यसले गैरसरकारी क्षेत्रको सहयोग र सहभागिता बारे केहि नीतिगत
    स्पष्टता पारेको पनि छ ।
    
    यस सन्दर्भमा हाल सम्म केन्द्र तथा प्रभावित जिल्लाहरुको अवस्थाबारे जानकारी
    आदनप्रदान गर्ने र हाम्रो दायित्व र जिम्मेवारी बारे थप छलफल समेत गर्नु भएको
    हुँदा निम्न मिति, समय र स्थानमा सहभागी भईदिन हामी विनम्र अनुरोध गर्दछौं ।
    
    मिति ः २०७२ वैशाख २२ गते (५ मे २०१५) मंगलबार
    समय ः ३ः०० बजे
    स्थान ः गैसस महासंघ नेपालको कार्यालय, बुद्धनगर
    सम्पर्कको लागि ः ९८४११००४३२
    
    शर्मीला कार्की
    अध्यक्ष
    
    
    -- 
    
    *NGO Federation of Nepal Buddhanagar, Kathmandu, Nepal P. O. Box No.: 7768
    (Kathmandu) Phone No.: +977-01-4782908 <%2B977-01-4782908>, 4781368, Fax:
    +977-01-4780559 <%2B977-01-4780559> Email: info@...
    <info@...>, Website: www.ngofederation.org
    <http://www.ngofederation.org>*
    
    
    
    
    -- 
    
    *NGO Federation of Nepal Buddhanagar, Kathmandu, Nepal P. O. Box No.: 7768
    (Kathmandu) Phone No.: +977-01-4782908 <%2B977-01-4782908>, 4781368, Fax:
    +977-01-4780559 <%2B977-01-4780559> Email: info@...
    <info@...>, Website: www.ngofederation.org
    <http://www.ngofederation.org>*