हिमालय दिवस
de parte de
"South Asian Dialogues on Ecological Democracy (SADED-Nepal)"
on 2018-09-09 08:28
विभिन्न नाममा हिमाली क्षेत्रमा भइरहेको अनावश्यक दोहनका कारणले त्यस
क्षेत्रको जनजिवनमा परिरहेको असरबारे आपसमा जानकारी राख्ने तथा विश्व
समुदायलाई यसवारे ध्यानाकर्षण गर्ने उदेश्यले नागरिक समाजका तर्फबाट सन् २०११
देखी हरेक सेप्टेम्वर ९ तारेखका दिनमा हिमालय दिवस मनाउदै आइरहेको व्यहोरा
अवगत गराउन चाहन्छौं ।
यसै सिलसिलामा यस वर्षको हिमालय दिवस "Himalayan Predicament -Will Green
Socialism Provide Answer to Drying Springs and MalDevelopment?" शिर्षकमा
छलफल गरि मनाउन लागिएको हुँदा यहाँको सकृय उपस्थितीकालागि अनुरोध छ ।
प्रमुख वक्ताः दिपक ज्ञवाली
स्थान र समयः युनियन हाउस, अनामनगर, दिनको २ बजे (सेप्टेम्बर ९, आइतवार)
--------------------------
South Asian Dialogues on Ecological Democracy (an NGO registered in
Kathmandu District)
G.P.O. Box. 4339
Kathmandu, Nepal
Phone 5535628
--
--------------------------
South Asian Dialogues on Ecological Democracy (an NGO registered in
Kathmandu District)
G.P.O. Box. 4339
Kathmandu, Nepal
Phone 5535628